हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् । सोमबार दिउँसो भएको उक्त घटनापछि पनि जोखिम कायम रहेकाले उद्धार ...
Comment
Liked by: