विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
Comment
Liked by: