अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबिच ‘मित्रता सहर’ सम्झौता
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ। अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबिच औपचारिक रूपमा ‘मित्रता सहर’ सम्झौता भएको छ । विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौ...
Comment
Liked by: