नेपाल लाइफले मनायो २५औँ वार्षिकोत्सव, देशभर रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा देशभर बृहत् रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै ...
Comment
Liked by: