वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ। वीरगन्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्। नारायणी अस्पताल वीरगन्ज र नबिल बैङ्कको संयुक्त आयोजन...
Comment
Liked by: