अमेरिकी डलरको मूल्य अझै उच्च, अस्ट्रेलियन डलर, युरो र पाउन्ड पनि थप महँगिए
aarthiknews.com
. १ घण्टा अघि
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ ...
Comment
Liked by: