चुडिएको तारले ज्यान लियो: कालीकोटमा करेन्ट लागेर ५५ वर्षीय पुरुषको मृत्यु
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
सान्नीत्रिवेणी गाउँपालिका–३, लुयाटाका ५५ वर्षीय टिकराम देवकोटाको करेन्ट लागेर मृत्यु भएको छ। मंगलबार साँझ बाख्रा हेरेर घर फर्कने क्रममा पोलबाट चुडिएको विद्युत् तारले करेन्ट लाग्दा उनको घटनास्थलमै ...
Comment
Liked by: