तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन खोटाङका स्थानीय तहहरूलाई पत्राचार
lokaantar.com
. १ घण्टा अघि
जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरका...
Comment
Liked by: