नेपाली कम्पनी टिङटिङको एआईमा आधारित सञ्चार प्रणाली अब श्रीलङ्कामा
techpana.com
. १ घण्टा अघि
काठमाडौँ । नेपालको प्रविधि कम्पनी टिङटिङ (TingTing) ले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको छ। यसक्रममा टिङटिङले श्रीलङ्काको इफेक्टिभ सोलुसनसँग व्यावसायिक सञ्चार प्रणालीका लागि एआईमा आधारित सेवा दि...
Comment
Liked by: