अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिँदैन : पोखरा महानगर
nepalnews.com
. १ घण्टा अघि
पाेखरा। पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ। किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन ...
Comment
Liked by: