पोखरा महानगरले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउने
lokaantar.com
. १ घण्टा अघि
पोखरा महानगरपालिकाले यस वर्ष किसानलाई सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ । किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन लागेको ...
Comment
Liked by: