इरानविरुद्धको आक्रामक सैन्य कारबाही ‘समाप्त’ भएको अमेरिकाको घोषणा
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्धको आक्रामक सैन्य कारबाही समाप्त भएको घोषणा गरेका छन् । ह्वाइट हाउसमा मंगलबार आयोजित ब्रिफिङमा उनले करिब दुई महिना चलेको ‘अपरेसन एपिक फ्युर...
Comment
Liked by: