एसोसियट सदस्यमा सचिन ढकाललाई सर्वाधिक मत
lokaantar.com
. १ घण्टा अघि
नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्यमा युवा उद्यमी सचिन ढकाल विजयी भएका छन् । महासंघको एसोसियट सदस्यमा निर्वाचित हुने उनी सबैभन्दा कम उमेरका उद्यमी हुन् । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार ...
Comment
Liked by: