टक्सार हाइड्रोपावरको आईपीओ खुल्यो, दिने होइन त आवेदन ?
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर सार्वजनिक गरेको हो ।
Comment
Liked by: