रास्वपाका सांसद र मन्त्रीहरु बजेट निर्माणबारे छलफलमा जुट्दै
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्री र सासंदबीच आज दिउँसो छलफल हुने भएको छ । दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन...
Comment
Liked by: