काठमाडौंमा डोजर चलेपछि बल्ल ब्युँझियो विराटनगर, सरकारी जग्गा खोज्दै प्रशासन
lokaantar.com
. १ घण्टा अघि
काठमाडौंका खोला किनारका अनधिकृत बस्तीमा डोजर चलेपछि त्यसको परकम्पन कोशी प्रदेशको राजधानी विराटनगरसम्म पुगेको छ । काठमाडौंमा डोजर चलेसँगै शक्तिको आडमा वर्षौँदेखि व्यक्तिको कब्जामा रहेका सरकारी जग्गा...
Comment
Liked by: