इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
ratopati.com
. ५९ मिनेट अघि
तेहरान । इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटरपश्चिममा अन्डिशे सहरमा अवस्थित अर्गावन कमर्शल कम्प्लेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ३६ जना घाइते भएका छन् । यो ...
Comment
Liked by: