ट्रम्पले भने- धेरै काम गर्न बाँकी छ, अझै ८-९ वर्ष राष्ट्रपति रहनेछु
barnanmedia.com
. ६० मिनेट अघि
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन्। ह्वाइट हाउसमा आयोजित एक कार्यक्रमका क्रममा ट्रम्पले आफूले ८-९ वर्षपछि मात्र पद छाड्ने बताएका हुन् ...
Comment
Liked by: