एकैदिन तोलामा ५८ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
setopati.com
. १ घण्टा अघि
नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ। मंगलबार तोलामा तीन हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...
Comment
Liked by: