सहकारी नियमन प्राधिकरणको स्वायत्तता संकटमा, विज्ञभन्दा कर्मचारी हाबी
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन गर्न २०८१ सालमा ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ स्थापना गरियो । प्राधिकरण गठन गर्दैगर्दा यो प्राधिकरण अविच्छिन्न उत्तराधिकारव...
Comment
Liked by: