देश-परदेश डुलेर धरान आइपुगेका दुई गन्धर्व, जसले सारङ्गी रेटेरै परिवार पाल्छन्
deshsanchar.com
. ३ घण्टा अघि
धरान (सुनसरी)- सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो । उनकै लयमा सुजन गन्धर्वले सारङ्गीको धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो ।
Comment
Liked by: