कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
ratopati.com
. १ घण्टा अघि
सुर्खेत । कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका-३ का ५७ वर्षीय टिकाराम देवकोटा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञव...
Comment
Liked by: