स्किल ल्याब एसियामा वर्ल्डलिंकका अग्रवालको लगानी, दक्षिणपूर्वी एसियामा बजार विस्तार गरिँदै
aarthiknews.com
. १ घण्टा अघि
काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसनका प्रबन्ध निर्देशक दिलीप अग्रवालले एआई-संचालित ‘एजुकेसन-टू-एम्प्लोयमेन्ट’ प्लेटफर्म 'स्किल ल्याब एसिया'मा व्यक्तिगत रूपमा लगानी गरेका छन्। यस रणनीतिक लगानीको मुख्य...
Comment
Liked by: