विराज भट्टको '१२ गाउँ २' फ्लोरमा, को-को छन् कलाकार?
setopati.com
. २ घण्टा अघि
सुपरहिट एक्सन फिल्म '१२ गाउँ'को सिक्वेल '१२ गाउँ २'को छायांकन सुरू गरिएको छ। विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको बुधबार काठमाडौंमा शुभमुहूर्तसँगै छायांकन थालिएको हो। फिल्ममा निर्देशक भट्ट ...
Comment
Liked by: