सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र
kendrabindu.com
. १ घण्टा अघि
टक्सार (भोजपुर) । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार परिपत्र...
Comment
Liked by: