विद्यार्थी घटेपछि विद्यालय मर्ज अभियान
annapurnapost.com
. १ घण्टा अघि
नुवाकोट : विद्यार्थी संख्या घटेपछि नुवाकोटको पूर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिकाले विद्यालय मर्ज÷समोजन अभियान सञ्चालन गरेको छ। उक्त गापामा विद्यार्थी नहुँदा दुईवटा विद्यालय बन्द भएका छन्। पञ्च...
Comment
Liked by: