वीरगञ्जमा भोजपुरी गीत बजाउन प्रतिबन्ध, ८ बजेपछि मदिरा पसल बन्द गर्नुपर्ने
clickmandu.com
. १ घण्टा अघि
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३० मा भोजपुरी गीत बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । वडाध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाले वडाभित्र आयोजना हुने कुनै पनि सामाजि...
Comment
Liked by: