भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
canadanepal.com
. १ घण्टा अघि
बागलुङ - बागलुङ नगरपालिका–१३ नयाँ पुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उनको बारी धाउँछन् ।
...
सम्बन्धित विषयहरू
Comment
Liked by: