सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा भुसालको चेतावनी- ‘नागरिक डराए परिणाम राम्रो हुँदैन’
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोध गर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलन...
Comment
Liked by: