संसद् सचिवालयमा नयाँ सभामुखको 'एक्सन': सचिव हटाउने हतारो, महासचिवलाई भने 'छुट'!
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौँ – संघीय संसद् सचिवालयमा नयाँ सभामुख डोलप्रसाद (डिपी) अर्यालले पद सम्हालेसँगै प्रशासनिक फेरबदलको प्रयास तीव्र पारिएको छ। सभामुख अर्यालले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गर्ने प्...
Comment
Liked by: