सेयर बजारमा १०४ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो
onlinekhabar.com
. ५६ मिनेट अघि
२३ वैशाख, काठमाडौं । बुधबार सेयर बजारमा १०४ कम्पनीको मूल्य बढेको छ भने १४९ को घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य भने स्थिर रह्यो । समग्र बजारको परिसूचक नेप्से यस दिन जम्मा १.६४ अंक घटेको छ । अघिल...
Comment
Liked by: