२४ हजार लाइसेन्स वितरण गर्दै यातायात कार्यालय जनकपुर, सेवाग्राहीलाई आफ्नो नाम खोज्नै सास्ती
techpana.com
. ५९ मिनेट अघि
काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जनकपुरधामले सोमबारदेखि झन्डै २४ हजार थान क्यूआरयुक्त सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण सुरु गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै सेवाग्राहीलाई...
Comment
Liked by: