सम्पत्ति लुकाएर सुकुम्वासी बन्नेलाई कारबाही गर्नुपर्छ, सरकार निर्मम र क्रूर बन्न मिल्दैन : गगन थापा
nepalpress.com
. ५८ मिनेट अघि
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान र प्रचलित कानुनले भूमिहीन दलित तथा सुकुम्वासीको हक स्पष्ट रूपमा निर्धारण गरिसकेको बताएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै...
Comment
Liked by: