एमाले सांसद लक्ष्मीप्रसादले बँदेल मार्नुपर्छ भनेपछि रास्वपाकी आशिका तामाङको प्रतिवाद
onlinekhabar.com
. १ घण्टा अघि
२३ वैशाख, काठमाडौं । जंगली बँदेल मार्न पाउनुपर्ने र मार्न नहुने विषयमा सांसदहरूबीच भनाभन भएको छ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले किसानको बालीनाली जोगाउन जंगली बँदले मार्नुपर्ने प्रस्ताव...
Comment
Liked by: