वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
lokaantar.com
. १ घण्टा अघि
वर्षा र हावाहुरीका कारण काठमाडौं उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७ मा...
सम्बन्धित विषयहरू
Comment
Liked by: