बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा, बैंक-वित्तीय संस्थासँगै नेप्से पनि नखुल्ने !
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा परेको छ । प्रदेश सरकारले बिहीबार (बैशाख २४ गते) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
Comment
Liked by: