बाँकेमा व्रतबन्ध कार्यक्रममा झगडा हुँदा एक जनाको मृत्यु
ratopati.com
. ५८ मिनेट अघि
काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा दुई समूहको बिचमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। व्रतबन्ध कार्यक्रममा युवकहरूको बिचमा झगडा हुँदा एक जनाको मृत्यु भएको हो। बियरको ...
Comment
Liked by: