सम्पत्ति शुद्धीकरणमा दीपक भट्ट र शुलभ अग्रवालको पुनः म्याद थप
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)को अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध १२ दिनका लागि म्याद थप भएको छ । विशेष अदालतका न्यायाधीशहरु हेम...
Comment
Liked by: