लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग
nepalpress.com
. १ घण्टा अघि
रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विभिन्न आदिवासी जनजाति संघसंस्थाले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । नेपाल मगर संघ लुम्बिनी प्...
Comment
Liked by: