कागबेनीमा लेक लागेर मल्लको मृत्यु
hamrakura.com
. १ घण्टा अघि
पोखरा । मुस्ताङमा लेक लागेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्ल रहेको प्रहरीले जनाएको छ। मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किने क्रममा कागबेनीमा लेक लागेर मल...
Comment
Liked by: