बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता
nepalnews.com
. ५६ मिनेट अघि
नेपालगन्ज। जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल एक हजार ३२६ जना नयाँ मतदाताले मतदता नामावलीमा नाम दर्ता गरेका छन्। तीमध्ये एक हजार ४८ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा र २७८ जन...
Comment
Liked by: