मगर र थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग
onlinekhabar.com
. ५६ मिनेट अघि
२३ वैशाख, बुटवल । विभिन्न आदिवासी जनजातिका संघसंस्थाहरूले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल मगर संघ ...
Comment
Liked by: