हावाहुरीले दुई बिघाको केराखेतीमा क्षति
onlinekhabar.com
. १ घण्टा अघि
२३ वैशाख, दाङ । २० वैशाखको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा ठूलो क्षति गरेको छ । घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई बिघाको केरा पूर्ण रूपमा हावाहु...
Comment
Liked by: