क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर आरिफ शेखले विभागीय बढुवा प्राप्त गरेका छन् । उनी प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् । नेपाल पुलिस क्लबको कप्तानी गर्र्दै लगा...
Comment
Liked by: