पश्चिम बंगालमा चुनावी परिणामपछि भड्कियो हिंसा, अहिलेसम्म चार जनाको मृत्यु भएको दाबी
setopati.com
. १ घण्टा अघि
पश्चिम बंगालमा चुनावी नतिजा सार्वजनिक भएपछि हिंसा सुरू भएको छ। यसले फेरि एकपटक २०२१ को विधानसभा चुनावपछिको अवस्था दोहोरिएको देखिएको छ। मतदान प्रक्रिया करिब शान्तिपूर्ण सम्पन्न भए पनि नतिजा आएलगत्त...
Comment
Liked by: