उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन, को-को भए निर्वाचित?
setopati.com
. ५४ मिनेट अघि
उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ। महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थासँगै अञ्जन श्रेष्ठ अध्यक्ष बनेका...
Comment
Liked by: