कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या
lokaantar.com
. ५५ मिनेट अघि
काठमाडौंको कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । बुधबार दिउँसो धारिलो हतियार प्रहारबाट विपिन घिमिरेको मृत्यु भएको हो । उनीमाथि दुई जनाले हतियार प्रहार गरेका थिए । हतियार ...
Comment
Liked by: