झापामा कलेज बस दुर्घटनामा चार जना घाइते
makalukhabar.com
. ४८ मिनेट अघि
झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । ब्याङडाँडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ मा रहेको ...
Comment
Liked by: