सहकारी पीडितको बचत फिर्तामा सरकारको एक्सन- कहिले पाउलान् ७६ हजार जनाले ४६ अर्ब ?
lokaantar.com
. ४७ मिनेट अघि
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरिएको छ । हालसम्म ४० जना बचतकर्तालाई कूल ७३ लाख रूपैयाँ फिर्ता गरिएको सरकारी तथ्यांक छ । तर, कर्जा असुली प्रभावकारी न...
Comment
Liked by: