कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या
rajdhanidaily.com
. १ घण्टा अघि
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । बुधबार दिउँसो धारिलो हतियार प्रहारबाट विपिन घिमिरेको मृत्यु भएको हो । उनीमाथि दुई जनाले हतियार प्रहार गरेका थिए ...
Comment
Liked by: